Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन २४ संक्रमित

अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन २४ संक्रमित

काठमाडौं, २९ वैशाख । नेपालमा एकै दिनमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भएका छन् । आज एकै दिनमा २४ संक्रमित भेटिएका छन् । यससँगै कोरोना भाइरस संक्रमितको संख्या १३४ पुगेको छ ।
कपिलवस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा नयाँ संक्रमितहरु फेला परेका हुन् । कोरोना भाइरसको संक्रमण भारतसँगका सीमानाका जोडिएका जिल्लाहरुमा संक्रमितहरुको संख्या बढेको छ । कपिलवस्तु र रुपन्देहीमा भारतबाट आएका धेरैजसो संक्रमितलाई क्वारेन्टीनमा राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x