Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

नेपाल एयरलाइन्सले जापानको नारिता उडान गर्दै

नेपाल एयरलाइन्सले जापानको नारिता उडान गर्दै

काठमाडौं, २ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता उडान गर्दैछ। नेपालमा रोकिएका जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार तथा विद्यार्थी लैजानका लागि निगमले नारितमा चार्टर्ड उडान गर्न लागेको हो।

निगमको वाइडबडी जहाज आज राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन । उडानमा २ सय ५० यात्रु रहे छन् । जहाज भोली काठमाडौं फर्कनेछ।

काठमाडौं–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ। निगमको नारिता चार्टर्ड उडान यो दोस्रो हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *