Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पेट्रोलमा १ र डिजेलमा २ रूपियाँ मूल्य बढ्यो

पेट्रोलमा १ र डिजेलमा २ रूपियाँ मूल्य बढ्यो

काठमाडौं, १८ माघ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू   हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक रूपैयाँ, डिजेल तथा मट्टीतेलमा दुई/दुई रूपैयाँ तथा हवाई इन्धनमा पाँच रूपैयाँ मूल्य बढाएको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०४, डिजेल र मट्टीतेल प्रतिलिटर ८३/८३ रूपैँया र हवाई ईन्धनको मूल्य ९५ रुपैयाँ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x