Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

महालक्ष्मी विकास बैंकका कर्मचारीको कोभिड-१९ बीमा

महालक्ष्मी विकास बैंकका कर्मचारीको कोभिड-१९ बीमा

काठमाडौं, ६ जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुको कोरोना भाइरस (कोभिड(१९) बीमा गरिदिएको छ । बैंकले कोभिड–१९ बाट भविष्यमा आइपर्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै १ वर्षको लागि कर्मचारीको कोभिड-१९ बीमा गरेको हो ।

हाल बैंकले १०२ वटा शाखा कार्यालय र ३५ वटा एटीएममार्फत सेवा दिँदै आएको छ । त्यस्तै बैंकले यस परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x