सर्वसाधारणलाई बजेट भाषण : कागलाई बेल पाक्यो हर्ष न बिस्मात
काठमाडौं, १५ जेठ । सरकारी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज संघीय संसदमा पेश गर्दैछ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले अर्थतन्त्र शिथिल बन्दै गएको छ ।
दैनिक ज्यालादारीमा काम गर्नेहरु बिहान, बेलुकाको छाक टार्नै मुश्किल भएको छ। यो अवस्थामा आउन लागेको बजेटमा आमसर्वसाधारणको अपेक्षा कस्तो छ रु यसै विषयमा सर्वसाधारणसँग विचार ।