Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कृषिमा ४१ अर्ब ४० करोड बजेट बिनियोजन

कृषिमा ४१ अर्ब ४० करोड बजेट बिनियोजन

काठमाडौं, १५ जेठ । कृषिको व्यवसायीकरणका गर्दै जाने र आगामी वर्ष दूध र तरकारीमा आत्मनिर्भर बनाउने सरकारी योजना छ ।

एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने । कृषि र पशुपालनमा २ सय नयाँ पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन गरिएको छ।

सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने र चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने ।

रासायनिक मलको अनुदान रकमलाई ११ अर्ब रुपैयाँ पु¥याइएको छ।

प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बिनियोजन गरिएको छ।

कृषिमा प्रदान गरिने अनुदान पुनरावलोकन गरिने, कृषि ऋणका लागि किसान क्रेडिट कार्डको व्यवस्था गरिने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x