Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट

काठमाडौं, १५ जेठ । पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट बिनियोजन गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि यो बजेट बिनियोजन गरेका हुन ।

कोरोनाले प्रभावित पर्यटन हवाई, होटल, ट्रेकिङ, ¥याफ्टिङ लगायतका क्षेत्रमा कर एवं व्याजदर छुटको व्यवस्था गरिने अर्थमन्त्री खतिवडाले बताए ।

सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास का साथै पर्यटन विश्वविद्यालय स्थापनका लागि सम्भाव्यता अध्ययन गरिने उनले जानकारी दिए ।

त्यसैगरी माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गरिने छ ।

कोरोनाको त्रास हटेपछि राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x