Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब १० करोड बजेट, मेलम्चीका लागि मात्र ५ अर्ब ४६ करोड बिनियोजन

खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब १० करोड बजेट, मेलम्चीका लागि मात्र ५ अर्ब ४६ करोड बिनियोजन

काठमाडौं, १५ जेठ । मेलम्चीको आधारभूत पूर्वाधार निर्माण सकेर आगामी आर्थिक वर्षको सुरुमा नै काठमाडौं उपत्यकामा खाने पानी वितरण गरिने भएको छ। सरकारले त्यसका लागि दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब १० करोड बजेट बिनियोजन गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x