नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २२ माघ । सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । दोहोरो अंकको गिरावटसंगै नेप्से परिसुचक १४००.०५ विन्दुमा पुगेको छ । नेप्से परिसुचक सोमबार १०.४६ अंकले तर झरेको हो ।

सोमबार कुल १५४ कम्पनीहरुको ९ लाख १५ हजार ५२३ कित्ता शेयरको किनबेचबाट ३० करोड ७८ लाख ३५ हजार ४५४ रुपैयाँको कारोबार भएको छ । सोमबार नेप्से पसिुचकसंगै सम्पुर्ण उपसुचकहरुमा गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *