आगामी मौद्रिक नीतिमा यस्तो छ लघुवित्त संघ नेपालको सुझाव : अध्यक्ष पोखरेल (भिडियो सामग्री)
काठमाडौं, ६ असार । लघुवित्त संघले नेपालले, राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्तको क्षेत्रमा सम्बोधन गर्नुपर्ने विभिन्न १६ बुँदे सुझाब पेश गरेको छ । मौद्रिक नीतिमा संघको सुझाव र कोरोनाले लघुवित्त क्षेत्रमा पारेको प्रभावबारे संघका अध्यक्ष जगत बहादुर पोखरेलसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।