Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

राष्ट्रियसभामा एमालेको एकल बहुमत

राष्ट्रियसभामा एमालेको एकल बहुमत

काठमाडौं , २५ माघ । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले एक्लैले २९ सिटसहित बहुमत ल्याएको हो ।

त्यसैगरी नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १०, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले २, २ सिट ल्याएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८, ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x