Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजारमा खरिद विक्री

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजारमा खरिद विक्री

काठमाडौं, १८ असार । स्थानीय बजारमा बिहीबार (आज) सुनको मूल्य ७ सय रुपैयाँ घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज ७ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा करोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबि सुनको मूल्य प्रतितोला ७८ हजारु २० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा यो मूल्यमा ६ सय रुपैयाँले कमी आएको हो ।
त्यसैगरी महासंघका अनुसार आज चाँदी प्रतितोला ९ सय ५० रुपैयाँमा खरिद विक्री भईरहेको छ । हिजोको तुलनामा चाँदीको मूल्य १० रुपैयाँ घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x