Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बनेपामा सिद्धार्थ इन्स्योरेन्सको ५४ औं शाखा

बनेपामा सिद्धार्थ इन्स्योरेन्सको ५४ औं शाखा

काठमाडौं, २५ माघ । सिद्धार्थ इन्स्योरेन्सले काभ्रेपलान्चोकको बनेपामा ५४ औं शाखाको सञ्चालनमा ल्याएको छ । सो शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार, क्षेत्री तथा नायव महाप्रबन्धकहरु मुरारी रेग्मी र योगेशकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले अहिलेसम्म ५३ वटा शाखा सञ्जालद्वारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x