Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

सेन्चुरी बैंक मेल्लेख अछाम शाखाद्वारा ७६ विद्यार्थीलाई झोला प्रदान

सेन्चुरी बैंक मेल्लेख अछाम शाखाद्वारा ७६ विद्यार्थीलाई झोला प्रदान

अछाम, २१ असार । मेल्लेख गाँउपालिकामा रहेको शाखा सेन्चुरी कमर्सियल बैंकले गाँउपालिका अन्तर्गतका ३८ विद्यालयका ७६ जना विद्यार्थीलई झोला वितरण गरेको छ।

बैंकको संस्थागत समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला वितरण गरिएको सेन्चुरी बैंक शाखा प्रबन्धक ललित ताम्राकारले बताए। मेल्लेख गाँउपालिकाका ६ वटै वडाबाट विद्यार्थीलाई छनोट गरि वितरण गरिएको प्रबन्धक ताम्राकारको भनाई छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *