Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

आजदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा

आजदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आजबाट ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याएको छ। राष्ट्र बैंकका अनुसार साविककै आकार, प्रकार तथा रंगमा संकेत नं ज–८९ ०००००१ देखि ट–३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याइएको हो ।

नोटमा पूर्वगभर्नर चिरन्जीवी नेपालकै हस्ताक्षर छ । नोटका अघिल्लो तल्लो भागमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७५ लेखिएको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *