Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो, तोलाको ९२ हजार ४ सय रुपैयाँ

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो, तोलाको ९२ हजार ४ सय रुपैयाँ

काठमाडौं, २५ असार । बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै नयाँ रेकर्ड हो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ। जसको असर नेपालमा पनि देखिएको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेर तोलाको ९ सय ८० रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x