Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सको सिईओमा सुब्बा नियुक्त

नेप्सको सिईओमा सुब्बा नियुक्त

काठमाडौं, २५ असार । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सञ्जिब सुब्बा नियुक्त भएका छन्। नेप्सको बोर्ड बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

सुब्बाले नेतृत्वका लागि आफुप्रति गरेको विश्वासका लागि बोर्डप्रति आभार प्रकट गरेका छन् ।

उनले गत कात्तिकमा नेशनल बैंकिङ इन्स्टिट्युट (एनबिआइ) को सिईओबाट राजीनामा दिएका थिए । नेप्समा वाणिज्य बैंक र विकास बैंकहरु आवद्ध छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x