Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कुमारी र देबः विकास बैंकले एकीकृत कारोबार थाले

कुमारी र देबः विकास बैंकले एकीकृत कारोबार थाले

काठमाडौं, २८ असार । कुमारी बैंक र देबः विकास बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रकाबीच एकीकृत कारोबार सेवाको सुरुवात गरिएको हो । दुई बैंक एक भएपछि अव कुमारी बैंकको कुल शाखा संख्या २ सय १६, निक्षेप १ खर्ब २४ अर्ब र कर्जा लगानी १ खर्ब १२ अर्ब रुपैयाँ भएको छ ।

मर्ज पश्चात बैंकको पुँजी र जनशक्तिमा बृद्धि भएकाले आगामी दिनमा थप फड्को मार्ने गरि अघि बढ्ने बैंकको योजना छ। बैंकको चुक्तापूँजी पनि १३ अर्ब रुपैयाँ भन्दा बढी भएको छ ।

गत माघ २ गते यी दुई बैंक मर्जर गर्ने सहमति भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x