मौद्रिक नीतिबाट उद्योगी, व्यवसायी र बैंकर्सका यस्ता छन् अपेक्षा (भिडियो)
काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीति निमार्णको अन्तिम तयारीमा जुटेको छ । यसैसाता मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ । मौद्रिक नीतिमा उद्योगी, व्यवसायी, बैंकर्स र ऋणीहरुको अपेक्षा सहितको एक रिर्पोट ः