Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सीडीएसको सिईओका लागि सात जनाको आवेदन

सीडीएसको सिईओका लागि सात जनाको आवेदन

काठमाडौं, २ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि सात जनाको आवेदन परेको छ ।

सीडीएसका अनुसार पूर्णप्रसाद आचार्य, एमबी क्षेत्री, कृष्ण गिरी,भीष्मराज चालिसे, दिनेशकुमार बर्तौला, डिल्ली प्रसाद चौधरी र कृष्णप्रसाद लामिछानेको आवेदन परेको छ। सीडीएसले गत असार १६ गतेसम्म आवेदन माग गरेको थियो ।

अब आवेदन परेकोबाट तीन जनाको नाम छनोट समितिले सीडीएस सञ्चालक समिति समक्ष पेश गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x