Shangrila

सीसीडी अब ८५ प्रतिशत कायम हुने

काठमाडौं, २ साउन । कर्जा निक्षेप अनुपात (सीसीडी) ८५ प्रतिशत कायम गरिएको छ । सीसीडी रेसियो विं.सं २०७८ असारसम्मका लागि ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत पु¥याइएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसार अधिकारीले आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेका हुन । यो व्इवस्थाले बैंकहरुको कर्जा प्रवाह गर्ने क्षमता बढ्न मदत पुग्ने विश्वास छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *