Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने प्रक्रियालाई प्रोत्साहन गरिने

बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने प्रक्रियालाई प्रोत्साहन गरिने

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रक्रियालाई प्रोत्साहन गर्ने भएको छ । मौद्रिकनीति २०७७र७८ को मौद्रिकनीति प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनमा बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन राष्ट्र बैंकले प्रोत्साहन गर्ने बताएका हुन् ।

योभन्दा पहिलेको मौद्रिकनीतिले पनि गाभ्ने गाभिने प्रक्रियालाई प्रत्साहन गरेको थियो ।

हाल वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २१ र लघुवित्त वित्तीय संस्था ८९ वटा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x