Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

सेयर बजार ओरालो तर्फ

सेयर बजार ओरालो तर्फ

काठमाडौं, २८ माघ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज बजार ६.३२ अंकले घटेर १३८४.७१ बिन्दुमा झरेको छ ।

सो दिन कारोबारमा आएका समूह मध्ये व्यापार समूह स्थिर रहेपनि अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा बढि बीमा समूहको परिसूचक ४० अंकले घटेको छ । त्यस्तै सो दिन एक सय ५९ कम्पनीको २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा ओम डेभलपमेन्ट बैंकको प्रमोटर सेयर सबैभन्दा बढी किनबेच भयो भने कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *