Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्रोत नखुलेको २० लाख रकम सहित न्यूरोडबाट एक पक्राउ

स्रोत नखुलेको २० लाख रकम सहित न्यूरोडबाट एक पक्राउ

काठमाडौं, ९ साउन । स्रोत नखुलेको करिब २० लाख रुपैयाँ सहित एक व्यक्ति काठमाडौंको न्यूनरोडबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका २४ विशाल बजारबाट ढुन्डीराज न्यौपानेलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x