Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एसियन लाइफ इन्स्योरेन्सले नाफा २४ प्रतिशतले बढायो

एसियन लाइफ इन्स्योरेन्सले नाफा २४ प्रतिशतले बढायो

काठमाडौं, २८ माघ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा २ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधीको तुलनामा यो नाफा रकम अवधीमा २४ प्रतिशतले बढी हो ।

८० करोड चुक्ता पुँजी रहेको एसियन लाइफको जगेडा कोषमा २४ करोड रुपैंयाँ रहेको छ भने जीवन बीमा कोषमा ११ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । कम्पनीले एक अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । हाल कम्पनीमा २ लाख ५१ हजार ६२ जना विमित रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x