Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

प्रभु बैंकले आगामी साता २० लाख इकाई ऋणपत्र बिक्री गर्दै

प्रभु बैंकले आगामी साता २० लाख इकाई ऋणपत्र बिक्री गर्दै

काठमाडौं, ११ साउन । प्रभु बैंकले आगामी साताको सोमबारबाट २० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

त्यसमध्ये ८ लाख इकाई सर्वसाधारण र ४० हजार इर्का सामूहिक लागानी कोषहरुले पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ ।

यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङले रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *