Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

फागुन २ गते राष्ट्रिय स्टिम च्यालेन्ज प्रतियोगिता हुँदै

काठमाडौं, २९ माघ । नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरीङ, कला तथा गणितका क्षेत्रमा सामुहिक सिकाइ प्रवद्धन गर्ने उदेश्यले ललितपुरको सेना शारिरिक परिक्षण र खेल केन्द्र लगनखेल ‘भविश्य’ नामक राष्ट्रिय स्टिम च्यालेन्ज प्रतियोगिता आयोजना हुदैछ । विज्ञापन तथा प्रविधि मन्त्रालयले रोवोटिक एसोसिएसन अफ नेपाल, कारखाना र नेपाल इन्नोभेसन ल्यावको आयोजनामा काठमाण्डौं उपत्यका भित्रका माध्यमिक तथा निम्न माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरी फागुन २ गते सो प्रतियोगिता आयोजन गर्न लागिएको हो ।

प्रतियोगीतामा काठमाण्डौं उपत्यका भित्रका १ सय १० सामुदायिक तथा संस्थागत माध्यामीक तथा निम्न माध्यामीक विद्यालयका ५ सय ५० विद्यार्थीहरु सहभागी रहने विज्ञान तथा प्रविधी मन्त्रालयले जनाएको छ ।

सोहि अवसरमा विज्ञान तथा प्रविधीका क्षेत्रमा रुचि राख्ने योङ माइन्डहरुको प्रवद्धन गरी उनीहरुको बौदिक क्षमता अभिवृद्धि गर्न सघाउने उद्धेश्इले नविल बैंकका अध्यक्ष्य शम्भु प्रसाद पौड्यालले मन्त्रालयका सचिव डा. सन्जय शर्मालाई तीन लाख रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x