Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्राण्ड होटलले पायो ‘ट्राभलरर्स च्वाइस २०२०’अवार्ड

ग्राण्ड होटलले पायो ‘ट्राभलरर्स च्वाइस २०२०’अवार्ड

काठमाडौं, २६ साउन । होटल ग्राण्डले ‘ट्राभलरर्स च्वाइस २०२०’ अवार्ड प्राप्त गरेको छ। बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाईजरले ग्राण्डलाई उक्त अवार्ड प्रदान गरेको हो ।

ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ । सोही अनुरुप नोपलको ग्राण्ड होटल ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो ।

ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी होटलहर आवद्ध रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x