Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपतिकको मतपरिणाम राष्ट्रपतिलाई बुझाउँदै, प्रधानमन्त्री देउवा राजीनामाको तयारीमा

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपतिकको मतपरिणाम राष्ट्रपतिलाई बुझाउँदै, प्रधानमन्त्री देउवा राजीनामाको तयारीमा

काठमाडौं, २ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको अन्तिम नतिजा आज राष्ट्रपति विद्यादेवि भण्डारीलाई बुझाउदै छ। आयोगले परिणाम राष्ट्रपतिलाई बुझाउने जानकारी दिएसँगै प्रधानमन्त्रीले शेरबहादुर देउवाले पनि आजैबाट राजीनामा दिने तयारी गरेको बुझिएको छ। प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार आज साँझसम्ममा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने गरि तयारी थालेको बुझिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन परिणाम वुझाए लगत्तै राजिनामा दिनेबारे प्रधानमन्त्री देउवाले हिजोसाँझ केही मन्त्री र पार्टीका नेताहरुसँग छलफल समेत गरेका थिए । माओवादी केन्द्रसँग आलोपालो सहमतिमा गत जेठ २३ मा मुलुकको ४० औँ प्रधानमन्त्री बनेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *