प्रेम दिवसको अवसरमा केएल मोबाइलहबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा

काठमाडौं, २ फागुन । केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइलहबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइलहबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसि भअफर सहितअफर भित्रपनिअफरनामको मोबाइल मेला आयोजनागरेको हो । फेब्रुअरी १३ देखि १५ दिनसम्मचल्ने मोबाइलमेलामामोबाइलखरिद गर्नेले एउटा मोबाइलकिन्दासित्तैंमाअर्को एउटा मोबाइलपाउने छन् । यसका साथै हातखालीनजाने उपहारहरु पनिग्राहलाई मोबाइलहबले बितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *