Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

उपत्यकामा निषेधाज्ञा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प

उपत्यकामा निषेधाज्ञा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प

काठमाडौं, ४ भदौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ। मध्यरातदेखि नै लागू गरिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालन गर्न निषेध गरिएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती छन् । निषेधाज्ञा पालना नगरि सवारी चलाउनेहरुको सवारी होल्ड गरिएको छ। निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x