Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य १६०० घट्यो

सुनको मूल्य १६०० घट्यो

काठमाडौं, ४ भदौ । स्थानीय बजारमा सुनको मूल्य एक दिनमै १ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ४०० रुपैयाँ तोकिएको छापावाला सुनको मूल्य आज प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावि सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x