Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सर्पोट माइक्रोफाइनान्सको शेयर कारोबार खुल्ला

सर्पोट माइक्रोफाइनान्सको शेयर कारोबार खुल्ला

काठमाडौं, ३ फागुन । नेपाल स्टक एक्सचेञ्जमा सपोर्ट माईक्रोफाइनान्सको सेयर कारोबार खुलेको गरिएको छ । नेप्सेले कम्पनीको शेयर कारोबार विहिबारदेखी खुल्ला गरेको हो ।

कम्पनीले नेप्सेमा गत साता ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले कम्पनीलाई कारोबारकोे लागि एसएमबि कोड दिएको छ । नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता शेयर मूल्य १०२ रुपैयाँदेखि ३०७ रुपैयाँको रेन्ज तोकिएको छ ।

माइक्रोफाइनान्सले गत असोज १८ देखि २३ गतेसम्म एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गरि कात्तिक २२ गते बाँडफाँड गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x