Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

व्यवसायी तथा सांसद चौधरीलाई कोरोना संक्रमण

व्यवसायी तथा सांसद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ । व्यवसायी तथा सांसद विनोद चौधरी कोरोना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार बिहान उनको कोरोना पोजिटिभ नतिजा आएको हो।

चौधरीले ट्विटमार्फत् कोरोना संक्रमण भएको बताएका हुन्। उनले आफूलाई कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन्। आफू चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको पनि बताएका छन्। आफूसँग सम्पर्कमा आएका सम्पूर्णलाई सजग रहन चौधरीले आग्रह गरेका छन् ।
चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x