Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नागवेली लघुवित्तको ४ लाख ३५ हजारभन्दा बढी बोनस शेयर नेप्सेमा सूचीकृत

नागवेली लघुवित्तको ४ लाख ३५ हजारभन्दा बढी बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २४ भदौ । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको गत माघ २६ गते सम्पन्न साधारण सभाबाट पारित २६ प्रतिशत अथवा ४३५९६६.७० कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले उक्त कम्पनीलाई प्राप्ति गरी गत भदौ ७ गतेदेखि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । आवश्यक प्रकिया पुरा भएपछि अब मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x