Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य ६०० बढ्यो

सुनको मूल्य ६०० बढ्यो

काठमाडौं, ३० भदौ । स्थानीय बजारमा सुनको मूल्य ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९६ हजार ९०० रुपैयाँमा खरिद विक्री भएको सुन आज प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । हिजो प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x