Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विद्युतीय कार दिगो इ ८ को बुकिङ सुरु

विद्युतीय कार दिगो इ ८ को बुकिङ सुरु

काठमाडौं, २ असोज । नेपालमा विद्युतीय बाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ ८ को बुकिङ सुरु गरेको छ । दिगो इ ८ मा आधुनिक र ताजा डिजाइन रहेको बताइएको छ। जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्ने वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी कार भएको कम्पनीले जनाएको छ ।

दिगो इ८ नविन डिजाइन र उन्नत प्रविधिको भएकाले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने बताइएको छ। ड्ड त्यस्तै, १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १ सय ५० किलोमिटर माइलेज दिनेछ । थ्री फेज एसिंक्रोनस मोटर भएकाले १ सय ८० एनएम टर्क र उच्चतम १५किलोवाट पावर उत्पादन गर्ने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x