Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

हुन्डाईको नयाँ कार नेपाली बजारमा

हुन्डाईको नयाँ कार नेपाली बजारमा

काठमाडौं, २ असोज । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ हुन्डाई ग्राण्ड आई टेन नियोसलाई नेपाली बजारमा ल्याएको छ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुट्टै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकको मन जित्नेमा कम्पनी विश्वस्त रहेको हुन्डाईले जनाएको छ। कारको शुरूवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।

नेपालमा हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका नेपालभरका १३ शोरूम तथा १७ वटा सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्य पर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *