Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

थप ९ स्यानिटाइजरमा प्रतिबन्ध

थप ९ स्यानिटाइजरमा प्रतिबन्ध

काठमाडौं, १२ असोज । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत बनाइएका थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ । विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।

विभागले सोमबार सूचना जारी गर्दै एक भारतीय कम्पनिकासाथै पर्साका २, बनेपाका २, ललितपुरको १ र काठमाडौंका ३ वटा स्यानिटाइजर उत्पादकहरुलाई प्रतिबन्ध लगाएको छ ।

विभागले सर्वसधारणलाई सूचनामार्फत ती स्यानिटाइजरहरु प्रयोग नगर्न आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x