Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल बैंकले सुरु गर्यो सि–आस्वा सेवा

नबिल बैंकले सुरु गर्यो सि–आस्वा सेवा

काठमाडौं, ९ फागुन । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि–आस्बा सेवा सञ्चालन मा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिदा अनिवार्य रुपमा सि–आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्था भएकाले ग्राहकहरुको सहजतलाई ध्यानमा राख्दै बैंकले सो सेवा संचालनमा ल्याएको जनाएको छ।

नविल बैंकका ग्राहकले हाल संचालनमा रहेको बैंकको ६२ वटै शाखा कार्यालयबाट सि-आस्बाकस्टमर रजिस्टे«सन नम्बर (CRN) आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् । ग्राहकले उक्त कस्टमर रजिस्टे«सन नम्बर लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्ने छन । साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि- आस्बा फारम भरी आवदेनबराबरको रकम आफ्नो बैंक खातामा रोक्काराखी यस प्राणाली मार्फत आवदेन दिन पनि सक्ने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x