Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सिद्धार्थ बैंकको ऋणपत्र बिक्री खुला

सिद्धार्थ बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं, १६ असोज । सिद्धार्थ बैंकको आजदेखि ३० लाख युनिट ऋणपत्र बिक्री खुला भएको छ । यसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्ने छ ।

ऋणपत्रमा वार्षिक ८.५ प्रतिश ब्याजदर पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘८.५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गरेको हो । इक्रा नेपालले न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x