Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लुम्बिनी बैंकको न्यूरोड शाखा बनस्थलीमा स्थानान्तरण

लुम्बिनी बैंकको न्यूरोड शाखा बनस्थलीमा स्थानान्तरण

काठमाडौं, ९ फागुन । लुम्बिनी विकास बैंकले मर्जरका क्रममा दोहोरिन गएका शाखा कार्यालय मध्ये काठमाडौंको न्यूरोडमा रहेको शाखा कार्यालयलाई बनस्थलीको ढुङ्गेधारा चोकमा स्तानान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य चिन्तामणी भट्टराईले सो शाखाको औपचारीक उद्घाटन गरे ।

बैंकका प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनालले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ सेवा प्रदान गर्नेका साथै ग्रामिण भेगमा समेत सेवा विस्तार गर्दै जाने बताए । बैंकको ६० वटा शाखा तथा १२ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x