Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बहराइनका राजकुमारसहितको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण

बहराइनका राजकुमारसहितको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण

काठमाडौं, १७ असोज । बहराइनका राजकुमार सहितको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्थापनको जिम्मामा रहेको सेभेन समिट ट्रेकका अनुसार शनिबार बिहान ८ः५० बजे टोली चुचुरोमा पुगेको हो ।

लोबुचेको उचाई ६ हजार ११९ मिटर रहेको छ ।

हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली भदौ ३१ गते काठमाडौं आईपुगेको थियो । टोलीमा १५ जना बहराइन र ३ जना बेलायतका नागरिक छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x