Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नागरिक स्टक डिलरको सीईओमा महेश्वरलाल श्रेष्ठ नियुक्त

नागरिक स्टक डिलरको सीईओमा महेश्वरलाल श्रेष्ठ नियुक्त

काठमाडौं १९ असोज । नागरिक लगानी कोषको सहायक कम्पनीका रूपमा स्थापित नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त भएका हुन् ।

श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त हुन् । चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ राष्ट्र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसमेत नियुक्त भएका थिए ।

यस अघि कम्पनीको व्यवस्थापनको जिम्मा प्रवन्ध सञ्चालक डा. इन्द्रकुमार कटेलले पाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x