Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्वरोजगार र जनकपुरबीच २५ गतेदेखि एकीकृत कारोबार सुरु हुने

स्वरोजगार र जनकपुरबीच २५ गतेदेखि एकीकृत कारोबार सुरु हुने

काठमाडौं, २० असोज । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आगामी २५ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । स्वरोजगारले आगामी २५ गतेदेखि दुई कम्पनीको एकीकृत कारोबार सुरु हुने नेप्सेलाई मंगलबार जानकारी गराएको हो ।

बनेपामा केन्द्रीय कार्यालय भएको स्वदेशी लघुवित्तले गत साउन १० गतेको साधारणसभाबाट जनकपुरमा केन्द्रीय कार्यालय भएको जनकपुर लघुवित्तलाई प्राप्ति गरेको थियो । यी दुई वित्तीय संस्थाबीच प्राप्ति गर्ने विषयमा गत माघ २८ गते सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x