नेप्से परिसूचक ११ अंक घट्यो, २ अर्ब ९० करोडको कारोबार
काठमाडौं, २२ असोज । निरन्तर उकालो लागि रहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११.३४ अंक घटेर १५८९.६३ विन्दुमा झरेको छ ।
बिहीबार कारोबार रकम भने झण्डै ३ अर्ब नजिक पुगेको छ । आज २ अर्ब ९० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।कारोबार कायम भएको हो ।
बिहीबार १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयरहरु ४८ हजार १९९ पटक किनबेच भएका छन् । बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै अर्थात ७४.३१ अंक घटेको छ । वित्त समूहको भने सबैभन्दा बढी ३१.७२ अंक परिसूचक वृद्धि भएको छ ।
काठमाडौं, २२ असोज । निरन्तर उकालो लागि रहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११.३४ अंक घटेर १५८९.६३ विन्दुमा झरेको छ ।
बिहीबार कारोबार रकम भने झण्डै ३ अर्ब नजिक पुगेको छ । आज कारोबार रकम भने २ अर्ब ९० करोड ५० लाख रुपैंया कायम भएको हो । बिहीबार १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयरहरु ४८ हजार १९९ पटक किनबेच भएका छन् ।
बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै अर्थात ७४.३१ अंक घटेको छ । वित्त समूहको भने सबैभन्दा बढी ३१.७२ अंक परिसूचक वृद्धि भएको छ ।