Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से परिसूचक ११ अंक घट्यो, २ अर्ब ९० करोडको कारोबार

नेप्से परिसूचक ११ अंक घट्यो, २ अर्ब ९० करोडको कारोबार

काठमाडौं, २२ असोज । निरन्तर उकालो लागि रहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११.३४ अंक घटेर १५८९.६३ विन्दुमा झरेको छ ।

बिहीबार कारोबार रकम भने झण्डै ३ अर्ब नजिक पुगेको छ । आज २ अर्ब ९० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।कारोबार कायम भएको हो ।

बिहीबार १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयरहरु ४८ हजार १९९ पटक किनबेच भएका छन् । बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै अर्थात ७४.३१ अंक घटेको छ । वित्त समूहको भने सबैभन्दा बढी ३१.७२ अंक परिसूचक वृद्धि भएको छ ।

काठमाडौं, २२ असोज । निरन्तर उकालो लागि रहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११.३४ अंक घटेर १५८९.६३ विन्दुमा झरेको छ ।

बिहीबार कारोबार रकम भने झण्डै ३ अर्ब नजिक पुगेको छ । आज कारोबार रकम भने २ अर्ब ९० करोड ५० लाख रुपैंया कायम भएको हो । बिहीबार १९३ कम्पनीका १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयरहरु ४८ हजार १९९ पटक किनबेच भएका छन् ।

बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै अर्थात ७४.३१ अंक घटेको छ । वित्त समूहको भने सबैभन्दा बढी ३१.७२ अंक परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x