Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सान्जेन र रसुवागढी हाईड्रोपावरको साधारण सेयर भोली देखि

काठमाडौं, १० फागुन । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीले कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ताका लागि छुट्याएको साधारण सेयर भोली देखि निष्कासन गर्ने भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।

सान्जेनमा सात लाख २९ हजार सात सय र रसुवागढीमा आठ लाख ६८ हजार तीन सयले सेयर आवेदन दिन सक्ने सिडिएसले जनाएको छ। रसुवागढी हाइड्रोको सेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियूक्त गरिएको छ भने सान्जेनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x