Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बहराइनका राजकुमार सहितको टोलीले मनास्लु चढे

बहराइनका राजकुमार सहितको टोलीले मनास्लु चढे

काठमाडौं, २९ असोज । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। आज बिहान ६ बजे राजकुमार सहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्सले जानकारी दिएको छ ।

उक्त आरोहण टोलीमा ५० जना थिए। गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए। यसअघि गत असोज १९ मा राजकुमारसहितको उक्त टोलीले सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x