Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

यो दशैंमा गत वर्षको तुलनामा १० प्रतिशत पनि छैन व्यापार (भिडियो सामाग्री)

यो दशैंमा गत वर्षको तुलनामा १० प्रतिशत पनि छैन व्यापार (भिडियो सामाग्री)

काठमाडौं, ४ कात्तिक । गत १ गतेबाट हिन्दु नेपालीहरुको महान चार्ड दशैं सुरु भएको छ । घटस्थापनाका दिन घरघरमा जमरा राखेसँगै दशैं सुरु भएको हो ।

तर, कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि बजारमा आर्थिक कारोबारमा पनि कमी आएको व्यवसायीहरु बताउँछन् । यो वर्ष गत वर्षको तुलनामा १० प्रतिशत पनि कारोबार नभएको उनीहरुको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *