यो दशैंमा गत वर्षको तुलनामा १० प्रतिशत पनि छैन व्यापार (भिडियो सामाग्री)

काठमाडौं, ४ कात्तिक । गत १ गतेबाट हिन्दु नेपालीहरुको महान चार्ड दशैं सुरु भएको छ । घटस्थापनाका दिन घरघरमा जमरा राखेसँगै दशैं सुरु भएको हो ।

तर, कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि बजारमा आर्थिक कारोबारमा पनि कमी आएको व्यवसायीहरु बताउँछन् । यो वर्ष गत वर्षको तुलनामा १० प्रतिशत पनि कारोबार नभएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *