Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना बीमाको दाबी भुक्तानी एक साता भित्रै गर्न निर्देशन

कोरोना बीमाको दाबी भुक्तानी एक साता भित्रै गर्न निर्देशन

काठमाडौं, १८ कात्तिक । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिन भित्रै दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले कोरोना बीमाको दाबी भुक्तानी छिटो छरितो बनाउन मंगलबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

‘कोरोना बीमाको दाबी भुक्तानी अब झनै छिटो हुने भएको छ । यसले कोरोना बीमा गर्ने सबैलाई सहज बनाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x